फागुन २१ गते रिलिज हुने ‘शुभ विवाह’ को ईण्ड–क्ल्याप
kalakarmi.com · Mon Oct 05 05:41:03 GMT 2026

काठमाडौं– सुदर्शन थापाको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ को ईण्ड–क्ल्याप गरिएको छ । यो फिल्मको छायांकन ४० दिनमा पूरा भएको निमाृण टीमले जनाएको छ ।
४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन थालिएको थियो । ४५ दिनको छायांकन सेड्युल राखिएको यो फिल्मको सुटिङ ५ दिन अघि नै सकिएको निर्देशक थापाको भनाइ छ । उनका अनुसार कलाकार तथा प्राविधिकहरुको अथाह मेहनतले सेड्युलभन्दा अघि नै काम सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)