मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनासलु पदमार्ग धमाधम मर्मत हुँदै

gorkhapatraonline.com · Mon Oct 05 05:48:10 GMT 2026

सुलीकोट

वर्षायाममा आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको मनासलु पर्यटकीय पदमार्ग धमाधम मर्मतसम्भार गर्न थालिएको छ । वर्षा सकिएसँगै पर्यटकीय सिजन सुरु भएकाले पदमार्ग सञ्चालनलाई सहज बनाउन मर्मतको काम तिव्र पारिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)