मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : चेम्बर अध्यक्ष अग्रवाल

aarthiknews.com

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नुभन्दा सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय अनलाइन पत्रकार संघले मंगलबार आयोजना गरेको अवार्ड समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गराउने, लोकतन्त्रलाई बलियो बनाउने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यम बनेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)