नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त, मन्त्री मेहतासमक्ष लिए शपथ
swasthyakhabar.com · Mon Oct 05 05:46:28 GMT 2026

काठमाडौं- नेपाल नर्सिङ परिषद्को रिक्त रहेको सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई शपथ गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)