मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती विधेयक : नियुक्तिमा एकरुपता, अवकाशमा विभेद

janaaastha.com

लामो समयदेखि बहस र विवादको विषय बन्दै आएको ‘संघीय निजामती सेवा विधेयक, २०८३’ अन्ततः प्रतिनिधिसभामा दर्ता भएको छ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने उद्देश्यसहित ल्याइएको विधेयक अघिल्लो साता दर्ता भएको हो । विधेयक संसद्मा पुगेसँगै यसको निर्माण प्रक्रियासँग जोडिएका विगतका बहस, सरोकारवालाका सुझाव र सार्वजनिक दबाबसमेत पुनः चर्चामा आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)