टी–२० विश्वकप : अस्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित
annapurnapost.com · Fri Oct 29 06:37:00 GMT 2021
दुबई : युएईमा जारी टी–२० विश्वकेप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले १५५ रनको विजय लक्ष्य पाएको थियो। सो लक्ष्य पछ्याएको उसले १७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)