मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाली खेलकुदमा चीनको एकछत्र राज, ४४ वर्षदेखि च्याम्पियनको ताज

baahrakhari.com · Mon Oct 05 05:50:55 GMT 2026

काठमाडौं । चीनलाई नै च्याम्पियन बनाउँदै आइची नागोया एसियाली खेलकुद सम्पन्न भएको छ । प्रतियोगिताको २०औँ संस्करणमा चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यसहित कुल ३४१ पदक जित्यो ।

चीनलाई पछ्याएको आयोजक राष्ट्र जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित कुल २६९ पदकका साथ उपविजेतामा सीमित बन्यो । महादेशीय प्रतियोगितामा चीनको दबदबा अहिले मात्र होइन । यो यात्राले चार दशकभन्दा लामो यात्र तय गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)