मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिमा मियो समात्न नसकेका प्रदेश सरकार, केन्द्रमा जस्तै फेरिरहन्छ नेतृत्व

shilapatra.com · Sun Apr 16 00:25:24 GMT 2023

२०७९ सालमा केन्द्रमा जस्तै प्रदेश सरकारमा पनि धेरै परिवर्तन भयो ।

संघीयता कार्यान्वयनको दोस्रो कार्यकालका लागि प्रदेशसभा आफैँमा अहिले पनि परीक्षामा नै छन् । सबैभन्दा प्रश्न उठ्ने सरकारमध्ये प्रदेशसभा र प्रदेश सरकारमाथि हो । पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको सुरुवातमा नै प्रदेशसभा र प्रदेश सरकार आलोचनाको केन्द्रमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)