नेपाल पत्रकार महासंघ दोलखा शाखाको साधारण सभा
thahakhabar.com
दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखाको एघारौँ वार्षिक साधारण सभा दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ।
पत्रकार महासंघ दोलखाका शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा कार्कीले उद्घाटन गर्दै निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)