मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई अमरेशको जवाफ- 'नयाँ पार्टीका सभापतिज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्

barnanmedia.com · Mon Oct 05 05:53:08 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाका विषयमा गरेको टिप्पणीको रास्वपा नेता अमरेशकुमार सिंहले जवाफ फर्काएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा गगनले रास्वपालाई चुनावमा भोट मात्रै नभई प्रशिक्षित नेतासमेत दिएको बताएका थिए। त्यसपछि कांग्रेस छाडेर रास्वपामा गएका सिंहले सामाजिक सञ्जालमार्फत गगनको टिप्पणीको जवाफ दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)