मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ ? अपनाउनु्होस् यी टिप्स
nepalviews.com · Sun Feb 18 16:51:04 GMT 2024
एजेन्सी । कतिपय अवस्थामा अत्यधिक तनाव लिँदा तपाईं आफ्नो नियमित काममा पनि ध्यान केन्द्रीत गर्न सक्नुहुन्न । यसक्रममा तपाईंको मन कतै पनि लाग्दैन र तपाईं सधैं उदास महसुस गर्नुहुन्छ । यस्तो अवस्थामा तपाईं मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ भने हामी मात्र पाँच वटा टिप्स बताउनेछौं जसको अभ्यासले तपाईं एकाग्र बन्न सक्नुहुन्छ ।
१. स्वस्थ खानपान
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)