देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने
khabarhub.com · Mon Oct 05 06:05:42 GMT 2026

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट मानिने सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसको १५औ महाधिवेशनमा आफूले उप सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनी केही समय अगाडि मात्रै कांग्रेस संस्थापन पक्षमा जोडिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)