मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति थापाको राजनीतिक प्रतिवेदन : भ्रष्टाचार र सत्तालाई प्राथमिकता राख्दा कांग्रेस कमजोर भयो

ekantipur.com · Mon Oct 05 06:05:53 GMT 2026

सभापति थापाको राजनीतिक प्रतिवेदन : भ्रष्टाचार र सत्तालाई प्राथमिकता राख्दा कांग्रेस कमजोर भयो

कांग्रेस सभापति गगन थापाले प्रतिवेदनमा स्वीकार गरेका छन्- ‘गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो । भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर हुँदै गयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)