मन्त्रिपरिषद् बैठक बस्दै
annapurnapost.com · Mon Oct 05 06:05:56 GMT 2026

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै केही नियुक्ति,सरुवा तथा बढुवासम्बन्धी निर्णयसमेत हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)