किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
nepalnews.com · Mon Oct 05 06:14:47 GMT 2026

पर्वत। पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो।
कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो। बगेको खाद्यान्न र लत्ता कपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न। यो चिन्ता जति–उनी स्वयं भोग्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)