बाढीपीडित बालबालिकालाई ब्याग र किताबको चिन्ता : परीक्षा आउन लाग्यो, के पढेर दिने?
ratopati.com · Mon Oct 05 06:19:28 GMT 2026

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापीकिताब बाढीले बगाएको छ।
कालीगण्डकी नदी उर्लेर उनको घरगोठ बगाउँदा कापीकिताब, विद्यालय पोसाक र झोला बगेका हुन्। बगेको खाद्यान्न र लत्ताकपडाका लागि राहत मिले पनि उनले पढ्ने किताबबारे कसैको चासो देखिएको छैन। यो चिन्ता उनी स्वयं भोगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)