मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीको दौडधूप

abhiyandaily.com

काठमाडौं । कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ ।

उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई छुट्टाछुट्टै भेटे । भेटमा उनीहरूले कोभिडविरुद्धको खोपमा निजीक्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)