मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानसेनापति बेलायत उडे, कामुको जिम्मेवारी केसीलाई

nepalpress.com · Mon Oct 05 06:25:05 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा सिग्देल बेलायत गएका हुन् ।

जङ्गी अड्डाले जनाएअनुसार बलाधिकृत रथी प्रदीपजङ्ग केसीले सिग्देलको अनुपस्थितिमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)