मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ
lokaantar.com · Sun Jul 11 19:15:00 GMT 2021
काठमाडौं- भदौ महिना नेपालमा हरिको मकै खाने मौसम हो । सिजनमा मात्रै हाेइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ ।
मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पु र् याउछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)