जब विश्वविजेता कप्तान ओल्गालाई ट्रफी उचालेपछि भनियो- तिम्रो बुबाको मृत्यु भयो…
deshsanchar.com · Mon Aug 21 02:42:08 GMT 2023
आइतबार स्पेन इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक विश्व विजेता बन्यो। विश्वकपको उपाधि उचाल्दा स्पेनकी कप्तान ओल्गा कार्मोनाले गरेको एकमात्र गोल निर्णायक बन्यो।
उनै कप्तान ओल्गाले खेल सकिएपछि राम्रोगरी खुसी साँट्न नपाउँदै दु:खका आँशु चुहाउनुपर्यो, जब उनको बुबाको मृत्यु भएको खबर दिइयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)