मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग

reportersnepal.com · Mon Oct 04 00:10:37 GMT 2021

काठमाडौं, असोज १८ । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ ।

उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई यसअघि दिने सहमति भएको पाँच मन्त्रालयमा एक मन्त्रालय घटाएर प्रधानन्यायाधीश निकट व्यक्तिलाई मन्त्री बनाउने तयारी सत्ता गठबन्धनले गरेको स्रोतको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)