मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारोत्तोलक च्याम्पियनको संघर्ष र सफलतामा ‘उठ्न सकिन्छ’ (भिडियो)

kalakarmi.com · Wed Dec 08 00:25:14 GMT 2021

काठमाडौं-२०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ ।

गायक पुष्पन प्रधानको स्वर तथा संगीत रहेको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)