‘फर्किन चाहन्छन् भने रोनाल्डो फेरि पोर्चुगलको जर्सी लगाउन सक्छन्’– प्रशिक्षक जेसुस
setopati.com · Mon Oct 05 06:37:00 GMT 2026
पोर्चुगलका प्रशिक्षक जोर्गे जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने बताएका छन्।
रोनाल्डोले राष्ट्रिय टोलीबाट कहिले र कसरी बिदाइ लिने भन्ने निर्णय पनि उनकै हातमा रहेको जेसुसको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)