मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानी बढाउन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : चन्द्रप्रसाद ढकाल

ratopati.com · Mon Oct 05 06:42:12 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधारका लागि कानुन संशोधन मात्र पर्याप्त नहुने र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श’ विषयक तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले आर्थिक सुधारका लागि तयार पारिएका सुझावहरू कार्यान्वयन गर्न सके देशमा स्वदेशी तथा विदेशी लगानी बढ्ने र यसले रोजगारी तथा राजस्व सिर्जनामा समेत सहयोग पुग्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)