‘ट्यालेन्ट हन्ट’बाट कर्णाली याक्सले छान्यो तीन खेलाडी
baahrakhari.com · Mon Oct 05 06:41:13 GMT 2026
सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल)को फेन्चाइज टोली कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ ।
शनिबार सुर्खेत र आइतबार सल्यानमा भएको ट्यालेन्ट हन्टबाट दैलेखका हिक्मतबहादुर शाही, रुकुम पश्चिमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का छनोट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)