मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानको रिहाइ माग्दै पाकिस्तानमा लङ मार्च, २ हजारजना पक्राउ परेको पीटीआईको दाबी

kathmandupati.com · Mon Oct 05 06:54:01 GMT 2026

इस्लामावाद- पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का समर्थकहरूले लङ मार्च सुरु गरेका छन्।

खैबर पख्तुनख्वाको लक्की मारवतबाट आइतबार सुरु भएको मार्च इस्लामाबादतर्फ अघि बढिरहेको छ। करिब २७५ किलोमिटर लामो यात्रामा हजारौँ समर्थक सहभागी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)