मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा मयूर नाच !

kalakarmi.com · Sun Mar 20 15:13:31 GMT 2022

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयूर । विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन् ।

तस्बिर: शेरबहादुर सिंह/रासस

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)