करेन्ट लागेर बाजुरामा ४२ वर्षीय पुरुषको मृत्यु
lokaantar.com

बाजुराको बूढीगंगा नगरपालिका–२ परिवनमा विद्युत्को पोलबाट करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–२ परिवनका ४२ वर्षीय धनबहादुर केसी रहेका छन् । प्रहरीका अनुसार उनी आइतबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)