विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको सर्वसाधारणलाई आग्रह
ekantipur.com · Mon Oct 05 07:02:23 GMT 2026

विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको सर्वसाधारणलाई आग्रह
विमानस्थल कार्यालय गौचरले प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल तथा विमानको उडान–अवतरण मार्गमा चंगा, बेलुन तथा ड्रोनजस्ता वस्तु उडाउँदा उडान सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने जनाउँदै सर्वसाधारणलाई सचेत गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)