मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रक्रिया नै वाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन् : कानूनमन्त्री गौतम

barnanmedia.com · Mon Oct 05 06:52:36 GMT 2026

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलानमन्त्री सोविता गौतमले लगानीको वातावरण सुधारका लागि कानूनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले नेपालमा लगानी भित्र्याउनका लागि प्रक्रियागत झन्झट हटाउनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार ‘नेपालमा लगानी गर’ भनेर ठूला-ठूला कार्यक्रम गरे पनि प्रक्रिया नै बाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)