मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

ratopati.com · Mon Oct 05 07:05:44 GMT 2026

टोकियो । खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो सहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ।

जापानमा लामो समयदेखि बसोबास गर्दै आइरहेका नेपाली समुदायको बाक्लो उपस्थितिमा आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा आयोजना भएको कार्यक्रममा लेखक अर्यालले पुस्तकको बहुआयामिक पक्ष बारे प्रकाश पारेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)