दिपक भट्टको सिन्धुपाल्चोक कारागारमा सरूवा
setopati.com · Mon Oct 05 07:05:53 GMT 2026

सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर लगायतका विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।
नख्खु कारागारमा राखिएका भट्टलाई शनिबार सिन्धुपाल्चोक कारागार पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)