मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनामा परेका चालक पेस्तोलसहित पक्राउ

annapurnapost.com · Mon Oct 05 07:02:10 GMT 2026

काठमाडौं : सर्लाहीको कबिलासी नगरपालिका - ३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ ।

आज बिहान करिब १ बजेको समयमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)