मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यसरी बनाउनुहोस् स्वास्थ्यवर्द्धक रैथाने खाना कथुरे र लोकल कुखुराको झोल

swasthyakhabar.com · Sat Jul 10 00:20:00 GMT 2021

नेपालको मैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महङ्गो मूल्यमा बिक्री गरिन्छ।

यो परिकार स्वादिष्ट र स्वास्थ्यवर्द्धक हुने हुँदा धेरैको रोजाइमा परेको छ। विदेशीहरुले पनि कथुरे र लोकल कुखुराको झोल खूब मन पराउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)