‘बा : एक योद्धा’ ६५ हजारले हेर्दा ‘जदौ’ हेर्न ३ हजार मात्र !
ratopati.com · Mon Oct 05 07:13:41 GMT 2026

काठमाडौँ । एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘बा : एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ मध्ये ‘बा : एक योद्धा’ले सबै भन्दा राम्रो व्यवसाय गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत फिल्महरूको गत साताको बक्स अफिस रिपोट अनुसार ‘बा : एक योद्धा’ सबैभन्दा अगाडि देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)