किताब बगाएपछि बालबालिकालाई पढाइको पिर
khabarhub.com · Mon Oct 05 07:11:56 GMT 2026

पर्वत – पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो ।
कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो । बगेको खाद्यान्न र लत्ताकपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न । यो चिन्ता जति–उनी स्वयं भोग्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)