मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई अमरेशको कडा जवाफ– ‘ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा पार्टी सुम्पिएपछि कांग्रेस छाडेका हौं’

barnanmedia.com · Mon Oct 05 07:02:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले कांग्रेसबाट बाहिरिएका नेताहरू पार्टीको जिम्मेवारी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा पुगेपछि बाध्य भएर बाहिरिएको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत कांग्रेस सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै सिंहले कांग्रेस छाड्नेहरू यत्तिकै बाहिरिएका नभएको बताएका हुन्। उनले कांग्रेसको वर्तमान अवस्थाका लागि नेतृत्वले जिम्मेवारी लिनुपर्ने संकेतसमेत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)