नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने तयारीमा काठमाडौं महानगर
baahrakhari.com · Mon Apr 03 17:20:00 GMT 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौं प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ ।
यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको छ । अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)