साहित्यकार आरबी निश्चलकाे ‘ब्रह्माण्डको अन्त्य’ विमाेचन
deshsanchar.com · Mon Oct 05 05:17:51 GMT 2026

साहित्यकार आरबी निश्चलको ‘ब्रह्माण्डको अन्त्य’ नामक कविता संग्रहको विमोचन गरिएकाे छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, नेपाली विभागको आयोजनामा आइतबार तानसेनमा निश्चलकाे कविता सङ्ग्रह विमाेचन गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)