सरकारद्वारा फार्मेसी परिषद्मा चार सदस्य नियुक्त
ajakoartha.com · Mon Oct 05 07:15:00 GMT 2026

काठमाडौं - नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा जना सदस्य नियुक्त गरेको छ ।
नवनियुक्त हुनेहरूमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)