मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनापछि पेस्तोलसहित चालक पक्राउ

nepalpress.com · Mon Oct 05 07:15:45 GMT 2026

सर्लाही । मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रहरीले उद्धार गरेपछि सिक्सर पेस्तोलसहित पक्राउ परेका छन् ।

सोमबार जनकपुरबाट सर्लाहीको मदनपुरस्थित घर फर्किंदै गरेका कबिलासी ३, मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर हतियारसहित पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)