महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा
khabarhub.com · Mon Oct 05 07:23:50 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
संग्रौलाले पार्टीको महाधिवेशनमा महिला महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)