मोटरसाइकल दुर्घटनामा परेका चालक पेस्तोलसहित पक्राउ
barnanmedia.com · Mon Oct 05 07:19:18 GMT 2026

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेका चालकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
सर्लाहीको कबिलासी नगरपालिका–३, मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । त्यसपछि उनलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)