मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्तमान कांग्रेस कार्यसमितिको अन्तिम बैठकमा के भयो ?

baahrakhari.com · Mon Oct 05 07:23:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सोमबार (असोज १९) बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले निर्णय सार्वजनिक गरेका हुन् ।

विशेष महाधिवेशनबाट गठित वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक समेत हो । सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेस गरेको समसामयिक विषय तथा महामन्त्रीले राखेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावका विषयमा बैठकबाट निर्णय गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)