विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन टिम कुन समूहमा परे?
deshsanchar.com · Sat Apr 02 00:56:59 GMT 2022
कतारमा यो वर्ष हुने विश्वकप फुटबलका ड्र सार्वजनिक भएको छ । साबिक विजेता फ्रान्स समूह डी तथा हाल विश्व बरियताको शीर्ष स्थानमा रहेको ब्राजिल समूह जीमा परेका छन् ।
शुक्रबार राति भएको फाइनल ड्र अनुसार समूह ए मा आयोजक कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स छन् । यस्तै समूह बी मा इंग्ल्याण्ड, इरान, अमेरिका र युरोपियन प्ले अफबाट छनौट हुने (वेल्स, स्कट्ल्याण्ड वा युक्रेन) टिम रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)