मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

१९ गते हराएकी महिलाको शव भेटियो

ekantipur.com · Tue May 10 00:26:52 GMT 2022

रुकुम पूर्व — गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव भेटिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले १९ गतेदेखि हराएकी बुढाको शव भेटिएको जानकारी दिए । १९ गते सोही वडामा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)