कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन हलमा छुट्टाछुट्टै छलफल
ekantipur.com · Mon Oct 05 07:30:37 GMT 2026

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन हलमा छुट्टाछुट्टै छलफल
बन्दसत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक विषय तथा महामन्त्री प्रदीप पौडेलले पेस गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)