मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजराइली प्रधानमन्त्रीलाई स्मित मछारले भने:—'नमाज पढ्छु भनेर पछाडिबाट प्रहार गर्‍यो

barnanmedia.com · Mon Oct 05 07:23:49 GMT 2026

दुबाईबाट इजरायलको तेल अवीव (Tel Aviv) तर्फ उडेको फ्लाई दुबई (Flydubai) को विमानमा उडानकै क्रममा ककपिटभित्र भएको सांघातिक आक्रमणबारे मुख्य क्याप्टेन स्मित मछारले सनसनीपूर्ण खुलासा गरेका छन्। अस्पतालमा उपचाररत क्याप्टेन स्मितसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोन/भिडियो वार्ता गर्ने क्रममा उक्त घटनाको भयानक वास्तविकता बाहिर आएको हो।

प्रधानमन्त्री नेतन्याहूले घटना कसरी घट्यो भनी सोधेको प्रश्नमा क्याप्टेन स्मितले उडानका क्रममा ककपिटभित्र सह-पाइलट (को-पाइलट) ले नमाज पढ्ने बहानामा पछाडिबाट ज्यानलेवा प्रहार गरेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)