महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा
kendrabindu.com · Mon Oct 05 07:40:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
संग्रौलाले कांग्रेसको १५औँ महाधिवेशनमा आफू महिला महामन्त्री पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)