मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीलाई जलवायु संकटको चेतावनी भन्दै विशेष पर्वतीय जलवायु कोष माग

setopati.com · Mon Oct 05 07:44:10 GMT 2026

भोटेकोशी नदी प्रणालीमा आएको आकस्मिक बाढी र पहिरोलाई हिन्दकुश–हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु संकटको गम्भीर संकेत भन्दै जलवायु न्यायका लागि तत्काल विशेष कदम चाल्न माग गरिएको छ।

पूर्वयोजनाकार मञ्च नेपालले जारी गरेको ‘भोटेकोशीदेखि उत्थानशीलतासम्म : जलवायु न्यायको निम्ति एक आह्वान’ नामक नीति संवाद आह्वान पत्रमार्फत पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको असमान जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)